नागरिक वडापत्र

नागरिक वडापत्र
क्र.सं. सेवाको किसिम उपलब्ध सेवाहरु कोठा नं. समय लाग्ने शुल्क जिम्मेवार व्यक्ति गुनासो सुन्ने अधिकारी कैफियत
बहिरङ्ग सेवा
(OPD)
नाम दर्ता 10 बजेदेखि १ बजेसम्म रु २० दर्ता सहयोगी मे.सु.
बिरामी परिक्षण तथा उपचार 3,4,5 10 बजेदेखि 4 बजेसम्म निःशुल्क विशेषज्ञ, मे.अ, पारामेडिक्स मे.सु.
ड्रेसिङ्ग 9 10 बजेदेखि 5 बजेसम्म समितिको निर्णयनुसार मे.अ. मे.सु.
Orthopedic OPD 10 बजेदेखि 5 बजेसम्म रु २० Orthopedic Surgeon
Pediatric OPD 10 बजेदेखि 5 बजेसम्म रु २० Pediatrician
General Surgery OPD 10 बजेदेखि 5 बजेसम्म रु २० General Surgeon
EHS Respective Specilist
दन्त सेवा 25 10 बजेदेखि 5 बजेसम्म समितिको निर्णयनुसार डेण्टल सर्जन, डेण्टल हाजेनिस्ट मे.सु.
अन्तरंग सेवा (Indoor )
बिरामी भर्ना _ २४ सै घण्टा रु २० नर्सिङ अधिकृत, नर्सिङ ड्युटी स्टाफ मे.सु.
राउण्ड लिने समय _ बिहान ८ बजे बेलुकी ४ बजे निःशुल्क विशेषज्ञ, मे.अ मे.सु.
आकस्मिक सेवा (Emergency Service)
नाम दर्ता 2 २४ सै घण्टा रु ५० दर्ता सहयोगी मे.सु.
बिरामी परिक्षण तथा उपचार 10 २४ सै घण्टा निःशुल्क मे.अ. ,परामेडिक्स मे.सु.
ड्रेसिङ्ग 9 २४ सै घण्टा समितिको निर्णयनुसार मे.अ. ,परामेडिक्स मे.सु.
नेबुलाईजेसन 11 २४ सै घण्टा निःशुल्क मे.अ. , परामेडिक्स मे.सु.
राउण्ड लिने समय _ बिहान ८ बजे बेलुकी ४ बजे निःशुल्क पारामेडिक्स मे.सु.
रेडियोलोजी विभाग
एक्स रे 6,8 २४ सै घण्टा समितिको निर्णयनुसार रडियोलोजिष्ट, रेडियोग्राफर मे.सु.
ई.सी.जी. 13 २४ सै घण्टा रु २०० रेडियोग्राफर र पारामेडिक्स मे.सु.
भिडियो एक्स रे 7 ११ बजे देखि ३ बजेसम्म रु ४०० विशेषज्ञ, तालिम प्राप्त मे.अ. मे.सु.
प्रसुति सेवा
सामान्य प्रसुति सेवा 15 २४ सै घण्टा निःशुल्क नर्सिङ अधिकृत, नर्सिङ ड्युटी स्टाफ मे.सु. यातायात खर्च वापत रु ३००० र चार पटक गर्भबती जाँच गराए बापत गर्भवती मा उत्पेरणा भत्ता रु ८०० दिइने छ।
शल्यक्रिया द्धारा प्रसुति सेवा 20 २४ सै घण्टा निःशुल्क विशेषज्ञ,तालिम प्राप्त मे.अ. मे.सु.
सुरक्षित मातृत्व सेवा
गर्भबती जाँच 24 १० बजेदेखि ५ बजेसम्म निःशुल्क नर्सिङ अधिकृत, नर्सिङ ड्युटी स्टाफ मे.सु.
परिवार नियोजन तथा परामर्श सेवा 24 १० बजेदेखि ५ बजेसम्म निःशुल्क नर्सिङ अधिकृत, नर्सिङ ड्युटी स्टाफ मे.सु.
पाठेघरको मुखको क्यान्सर जाँच 24 १० बजेदेखि ५ बजेसम्म निःशुल्क नर्सिङ अधिकृत, नर्सिङ ड्युटी स्टाफ मे.सु.
सुरक्षित गर्भपतन सेवा
मेडिकल औषधीद्धारा सुरक्षित गर्भपतन(MA) 19 १० बजेदेखि ५ बजेसम्म निःशुल्क नर्सिङ अधिकृत, नर्सिङ ड्युटी स्टाफ मे.सु.
सर्जिकल बिधीवाट गर्भपतन (CAC/PAC) 14 १० बजेदेखि ५ बजेसम्म निःशुल्क तालिम प्राप्त मे.अ. र
तालिम प्राप्त नर्सिङ स्टाफ
मे.सु.
8 प्रयोगशाला दिशा,पिसाब,खकार,रगत तथा अन्य परिक्षण 21 २४ सै घण्टा समितिको निर्णयनुसार मेडिकल ल्याव टेक्नोलोजिस्ट,प्रयोगशाला ड्युटी स्टाफ मे.सु.
फार्मेशी सेवा स-शुल्क ,नि-शुल्क औषधी वितरण 1 २४ सै घण्टा समितिको निर्णयनुसार फार्मेसी सुपरभाईजर मे.सु.
१०
अप्रेसन सेवा
साधारण अप्रेसन सेवा 9 ११ बजे देखि ३ बजेसम्म समितिको निर्णयनुसार मे.अ. , परामेडिक्स मे.सु.
Orthopedic Surgery समितिको निर्णयनुसार मे.सु.
General Surgery समितिको निर्णयनुसार मे.सु.
आकस्मिक अप्रेसन सेवा 20 २४ सै घण्टा समितिको निर्णयनुसार मे.अ. , विशेषज्ञ मे.सु.
११ नवजात शिशु उपचार सेवा जन्मेदेखि २८ दिन भित्रका नवजात शिशुको उपचार 19 २४ सै घण्टा निःशुल्क नर्सिङ अधिकृत, नर्सिङ ड्युटी स्टाफ मे.सु.
१२ ईन्डोस्कोपी सेवा 22 ११ बजे देखि ३ बजेसम्म रु १५०० तालिम प्राप्त विशेषज्ञ मे.सु.
१३ निरोगिताको प्रमाण पत्र 3,4,5 १० बजेदेखि ५ बजेसम्म रु ५०० मे.अ. मे.सु.
१४ घाँउ जाँच 10 २४ सै घण्टा रु २०० मे.अ. मे.सु.
१५ अंपागताको प्रमाणपत्र 3,4,5 १० बजेदेखि ५ बजेसम्म निःशुल्क मे.अ. मे.सु.
१६ मेडिको लिगल सेवा 3,4,5 २४ सै घण्टा _ ड्युटी मे.अ. मे.सु.
१७ फिजियोथेरापी सेवा १० बजेदेखि ५ बजेसम्म समितिको निर्णयनुसार फिजियोथेरापिष्ट मे.सु.
१८ ए.आर.टी/डटर्स _ १० बजेदेखि ५ बजेसम्म निःशुल्क ए.आर.टी काउन्सिलर मे.सु.
१९ एम्बुलेन्स सेवा _ २४ सै घण्टा समितिको निर्णयनुसार ह.स.चा. मे.सु.
२० पोष्टमार्टम सेवा १० बजेदेखि ५ बजेसम्म निःशुल्क मे.अ. मे.सु.