NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

अस्पताल व्यवस्थापन समिति

हालको अस्पताल व्यवस्थापन समिति
जिल्ला समन्वय समितिको प्रनुख श्री सुमन शाक्य अध्यक्ष
खाँदबारि नगरपालिकाको प्रमुख श्री महेश थपलिया सदस्य
प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत प्रतिनिधी सदस्य
जिल्ला प्रहरी प्रमुख वा निजले तोकेको अधिकृत सदस्य
स्वास्थ्य कार्यालयको प्रमुख श्री नारद सुवेदी सदस्य
उद्योग वाणिज्य संघको जिल्ला प्रमुख श्री कृष्ण भगत् प्रधान सदस्य
जिल्ला रेडक्रस सोसाइटीको प्रमुख श्री सरोज बज्राचार्य सदस्य
मन्त्रालयले मनोनयन श्री सुमन श्रेष्ठ सदस्य
मन्त्रालयले मनोनयन श्री सिता देवी श्रेष्ठ सदस्य
मन्त्रालयले मनोनयन श्री सिता धिमिरे सदस्य
मन्त्रालयले मनोनयन श्री नेत्र प्रसाद रेग्मी सदस्य
मन्त्रालयले मनोनयन श्री लोक बहादुर बस्नेत सदस्य
अस्पतालको प्रमुख श्री डा. प्रनाम जयरु सदस्यसचिव